काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालेको रिटको सुवाइको इजलास प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एक इजलासमा हुने भएको छ।
प्रधानन्यायाधीश राणाले रिटको सुनवाइ आफ्नै इजलासमा राखेका हुन्। भदौ १७ गते अध्यक्ष ओलीले कारवाहीको लागि सिफारिस गरिएका आफ्ना १४ जना सांसदको नयाँ पार्टी दर्ता सनाखत गरेको…