वैशाख लागेपछि झन् धेरै घट्न थाल्यो बैंक निक्षेप, नौ दिनमा २२ अर्ब रुपैयाँले घट्यो निक्षेप

काठमाडौं। वैशाख लागेपछि वाणिज्य बैंकहरुको निक्षेप उच्च दरले घट्न थालेको छ। चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको

सम्बन्धित सामग्री

डेढ महिनामा डेढ खर्बले घट्यो निक्षेप

काठमाडौं । बैंकहरुले निक्षेप तान्न ब्याजदर बढाएपनि पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको निक्षेप घटिरहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असारमसान्तसम्म ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १४ गतेसम्म आइपुग्दा सो निक्षेप साढे १ खर्बले घटेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप १ […]

तीन दिनमा सात अर्बले घट्यो निक्षेप

बैंक तथा वित्तीय संस्थामा निक्षेपको मात्रा घट्दै गएको छ । गत कात्तिक मसान्तमा रु ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा रु ४२ खर्ब २६ अर्बमा झरेको छ । गत कात्तिक मसान्तसम्म रु ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकामा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर रु ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ । यस आधारमा तीन दिनमा नै निक्षेप रु सात अर्बले घटेको देखिन्छ भने रु सात अर्बले नै कर्जा लगानी भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले लगातार निक्षेप र कर्जाको अवस्थाका बारेमा जानकारी गराउँदै आएको छ । गत साउन मसान्तमा व...