डेढ महिनामा डेढ खर्बले घट्यो निक्षेप

काठमाडौं । बैंकहरुले निक्षेप तान्न ब्याजदर बढाएपनि पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको निक्षेप घटिरहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असारमसान्तसम्म ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १४ गतेसम्म आइपुग्दा सो निक्षेप साढे १ खर्बले घटेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप १ […]

सम्बन्धित सामग्री

पुसको ९ दिनमा दुई अर्ब घट्यो निक्षेप

पुस महिनामा पनि बैंकहरूको निक्षेपमा सुधारको संकेत देखिएको छैन । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पुसको पहिलो ९ दिनमा दुई अर्ब निक्षेप घटेको छ । मंसिर मसान्तसम्म ४२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा पुस ९ गतेसम्म आउँदा ४२ खर्ब ३५ अर्बमा झरेको छ ।