दिवाकर बनर्जीको 'लब सेक्स और धोका' (२०१०) मा पहिलो प्रस्तुति देखिनै राजकुमार रावले भारतीय फिल्म उद्योगलाई आफू फरक भएको प्रमाण दिएका थिए। उनलाई पर्दामा पुराना भारतीय फिल्मले देखाउने जस्तो ‘हिरो’ चरित्र र संवेदना देखाउनु थिएन। हनसन मेहतासँगको उनको सहकार्य उल्लेख गर्न लायक छ। विशेषगरी ‘साहिद’, ‘सिटी लाइट्स’ र ‘अलिग्रा’ जस्ता फिल्म पछिल्लो समय बलिउडमा बनेका…