घरेलु मैदानमा गुमेको लय फर्काउने बार्सिलोनालाई चुनौती

स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा भएका पछिल्ला तीन खेलमा हार ब्यहोरेको छ । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लिगमा पराजित भएको बार्सिलोना त्यसपछि ला लिगा अन्तर्गत काडिच र रायो भालेकानोसँग पराजित भएको थियो ।रियल सोसिडाडको मैदानमा भने बार्सिलोनाले जित निकालेको थियो । यसरी पछिल्लो समय बार्सिलोनाको नतिजा हेर्दा उपाधि होडबाट लगभग बाहिरिएको छ भने च्याम्पियन्स लिग छनोटको सम्भावना पनि कमजोर बनेको छ ।बार्सिलोना अहिले लिगमा ३३ खेल खेलेर ६३ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियललाई उप

सम्बन्धित सामग्री

रियल म्याड्रिडमा बेलिङ्घमको उच्च लय कायमै, म्यान सिटीका हालान्डलाई कडा चुनौती

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधवार राती भएका खेलमा कीर्तिमानी रियल म्याड्रिडले नापोलीलाई ४-२ गोलले हरायो । घरेलु मैदानमा रियलका लागि निको पाज, रोड्रिगो, जुड बेलिङ्घम र जोसेलुले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता लिएको नापोल त्यसपछि २-२ को स्थितिमा पुगेको थियो । दोस्रो हाफमा पाज र जोसेलुले गोल गर्दै रियल म्याड्रिडको जित […]

लिग टु : नेपाललाई यूएईमा लय कायम राख्ने चुनौती

१४ फागुन, काठमाडौं । ओडीआई मान्यता जोगाउँदै वान डे विश्वकपको क्वालिफायर खेल्ने लक्ष्यमा रहेको नेपाललाई सोमबारदेखि यूएईमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग टुको शृखंलामा घरेलु मैदानमा गरेको प्रदर्शनलाई कायम राख्ने चुनौती हुनेछ । केही दिनअघि त्रिवि मैदान कीर्तिपुरमा भएको स्कटल्याण्ड र नामिबियासहितको लिग टु शृखंलामा नेपालले कीर्तिमानी प्रदर्शन गर्दै लिग टुको शीर्ष तीनमा रहने […]