अभिनेता राजेश हमालले किने नयाँ गाडी

अभिनेता राजेश हमालले नयाँ गाडी फेरेका छन् ।  समाचार बाहिर आएको छ । विगत १३ वर्षदेखि कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी चढ्दै आएका हमालले अहिले भने नयाँ गाडीको रुपमा जीप कम्पास फेरेका छन् ।श्रीमती मधु भट्टराईसहित बिहीबार नक्सालस्थित जीप शो रुममा पुगेर हमालले जीप कम्पासको गाडी लिएका हुन् । युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको बताएका हमालले जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट आफु प्रभावित भएर गाडी किनेको बताए ।बिहीबार नै हमाल नयाँ गाडी लिएर श्रीमती मधुका साथ होटल सोल्टीमा आयोजित १३

सम्बन्धित सामग्री

राजेश हमालले किने नयाँ गाडी

राजेश हमालले नयाँ जीप कम्पास खरिद गरेका छन् । हमाल र उनका श्रीमती मधु भट्टराईले नक्सालस्थित जीप सोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् । जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित भएको हमाल बताउँछन्केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको बिक्री उल्लेखनीय रुपमा बढिरहेको छ ।यस्तो गति आर्थिक वर्षको अन्तसम्म […]