लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन : आयोगबाट निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं : निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचनको लागि बुधवार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। लुम्बिनीमा अन्य समूहको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित चन्द्र बहादुर खड्काको रिक्त पद पूर्तिका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने सरकारले घोषणा गरेको थियो। त्यस्तै, जेठ १७ गते हुने मतदानका लागि बिहान ९ बजेदेखि अपरान्ह…