नेपालमै उत्पादित सामग्रीहरुको निकासी गर्नसके व्यापार घाटा सन्तुलनमा आउँछः राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भएको बताएकी छन्। बिहीवार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्नुपर्ने जनाइन्। नेपालमै उत्पादित सामग्रीहरु निकासी गर्नसके मात्र चुलिँदो व्यापार घाटा सन्तुलनमा आउने धारणा उनको थियो।

सम्बन्धित सामग्री

मुलुकको अर्थतन्त्र प्रति राष्ट्रपति भण्डारीको चिन्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको वर्तमान अर्थतन्त्रमा समस्या आएको भन्दै चिन्ता प्रकट गरेकी छिन् । बिहीबार बुटवलमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उदघाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । “अहिले मुलुकको अर्थतन्त्र समस्यामा देखिएको बुझेकी छु । व्यापार घाटा बढिरहेको, आयात बढिरहेको र […]

राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको छ : राष्ट्रपति

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताएकी छिन्।।बिहीवार बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै उनले एकातिर व्यापार घाटा, निरन्तर बढिरहेको र अर्कोतिर आयातमाथि निर्भरता बिस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन्। उनले आयातमाथि निर्भरता बिस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताइन्। राष्ट्रपति भण्डारीले चुनौतीहरूबाट पार पाउन स्वावलम्वी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मुलभुत उद्देश्य

अर्थतन्त्रले गम्भीर चुनौती सामना गरिरहेको छः राष्ट्रपति भण्डारी

बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् ।देशको व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन्। बुटवलमा रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक […]

मुलुकको अर्थतन्त्रले गम्भीर चुनौती सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी

बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौती सामना गरिरहेको बताएकी छिन्। बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सव–२०७९ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपूर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा…

व्यापार घाटा नियन्त्रण गर्न हस्तकला व्यवसायको प्रवर्द्धन

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको चुलिँदो व्यापारघाटा नियन्त्रणका लागि हस्तकला व्यवसायको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएकी छिन् । १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हस्तकला क्षेत्रले नेपालकै स्रोतसाधनको उपयोग गर्दै निकासी गरी विदेशी मुद्रा आर्जन गर्ने भएकाले यसलाई तुलनात्मक लाभको क्षेत्र मानेर सोही अनुसार राज्यले संरक्षण गर्नुपर्ने आवश्यकता […]

स्वावलम्बी अर्थतन्त्र स्थापित गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले चुलिँदो व्यापार घाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म नेपालको संविधानले परिलक्षित गरेको समाजवादोन्मुख अर्थतन्त्र स्थापित हुन नसक्ने बताएकी छन्।...

बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छिन् । राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन् । उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापार घाटा चिन्ताजनक अवस्थामा पुर्‍याएको […]

बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन् । उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापार घाटा चिन्ताजनक अवस्थामा पुर्‍याएको […]