न्यून आय भएका देशलाई छानेर सन् २०२४ सम्ममा खोप दिने गाभीको योजना, नयाँ खोपको विश्वव्यापी बजार २०३० सम्ममा वार्षिक १० करोड डोज पुग्न सक्ने युनिसेफको अनुमान
भ्याक्सिन र खोपका लागि ग्लोबल...
यूरोपेली संघले सन् २०२१ को अन्त्यसम्म कोभिड १९ बिरुद्धको २० करोड खोप अनुदान गर्ने घोषणा गरेको छ । वर्षको अन्त्य हुनुअघि औसत र निम्न आय भएका राष्ट्रले यूरोपेली संघको खोप अनुदानमा पाउनेछन् ।
२७ राष्ट्र सम्मिलित यूरोपेली संघले जी सात सम्मेलनको क्रममा १० करोड खोप अनुदान दिने बताएपछि हाल आएर अनुदानमा खोप दिने संख्या दोब्बर पारेको उल्लेख गरेको छ । यूरोपेली संघले अनुदान दिने खोप संयुक्त राष्ट्र संघको ‘कोभ्याक्स’ कार्यक्रममार्फत् सम्बन्धित राष्ट्रले पाउनेछन् ।
यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले संघले विश्वलाई कोभिड १९ बिरुद्ध लड्न सहयोग गर्ने जिम्मेवारी स्वरुप अनुदान घोषणा गरेको बताउनुभएको छ ।
ब्रसेल्स । युरोपेली संघ (ईयू)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि १० करोड डोज खोप उपलब्ध गराउने भएको छ ।
कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरसविरुद्धको खोप संघले दिने भएको हो ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस वर्षको अन्त्यसम्ममा उपलब्ध...
पेरिस । फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो । उता संयुक्तराज्य अमेरिकामा तोकिएको मितिअगावै १० करोड खोप दिने लक्ष्य पूरा गर्न लागेको अमेरिकी प्रशासनले जनाएको छ […]
काठमाण्डाै – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेका छन् ।
बाइडेनले आफ्नो कार्यकालको सुरुवाती महिनामा महामारी नियन्त्रणको पहल हुने बताएकाे बीबीसीले जनाएको छ । उनले यसअघि अमेरिकामा र...