संकटमा होटल व्यवसाय, ठप्प छन् पर्यटकीयस्थल

धनकुटा : कोरोना भाइरस (कोभिड(१९) को सन्त्रासपछि सरकारले गरेको लकडाउनका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि होटल व्यवसायी संकटमा परेका छन्। धनकुटा लगायत प्रदेश १ का प्राकृतिक सौन्दर्ययुक्त पर्यटकीयस्थलहरुका होटल व्यवसाय संकटमा छ। हरेक साल यो समयमा भरिभराउ हुने प्रदेश १ का पर्यटकीयस्थलहरु धनकुटाको भेडेटार, ...

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमण घट्दा होटल–व्यवसाय तङ्ग्रिने अपेक्षा

बितेको २४ घण्टामा काभ्रेमा २१ जनामा कोरोना सङ्क्रमण देखिँदा १०६ सङ्क्रमणमुक्त भए । अघिल्लो दिन २८ जनामा सङ्क्रमण हुँदा ३१५ सङ्क्रमणमुक्त भएका थिए । यस्तै मङ्गलबार ६३ मा सङ्क्रमण हुँदा १२२ जनालाई निको भयो । माघको तेस्रो साता लाग्दै गर्दा सङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तङ्ग्रिनेमा आशावादी देखिएका …

निषेधाज्ञाले पूर्वका पर्यटन र होटल व्यवसाय चौपट, दैनिक एक करोड बढी घाटा

धनकुटा : दोस्रो लहरको कोरोना संक्रमण सन्त्रासपछि गरिएको निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटन गतिविधि ठप्प छन्। जसका कारण होटल व्यवसायी संकटमा परेका छन्। धनकुटालगायत प्रदेश १ का पर्यटकीयस्थल होटल यतिबेला मारमा परेका छन्। हरेक वर्ष यो समयमा भरिभराउ हुने प्रदेश १ का पर्यटकीयस्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेत