११ साउन, विराटनगर । प्रदेश १ सरकारले पछिल्लो तीन वर्षमा घर भाडामा मात्रै १६ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । आार्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ को अवधिमा प्रदेश १ सरकारले घर भाडा शीर्षकमा मात्रै १६ करोड १६ लाख रुपैयाँ खर्च गरेको हो । पछिल्लो तीन वर्षको अवधिमा प्रदेशमा तीन वटा सरकार बनेका छन् […]