अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कोभिड–१९ का बिरामीका लागि आवश्यक पर्ने आइसीयू, एचडीयट्ठ, भेन्टिलेटर,टेष्ट किट लगायतका आवश्यक उपकरण खरिद गर्न ४ अर्व विनियोजन गरेको जानकारी दिएका हुन्।