सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुर्नगठन

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुर्नगठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुर्नगठन गरेको हो । सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुर्नगठन गरेका हुन् । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई […]

सम्बन्धित सामग्री

‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार

काठमाडौं, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् पूर्णता दिन सकस परेको छ । सत्तारूढ नेपाली कांग्रेसको आन्तरिक विवादका कारणले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेन् । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतिबेला पाँचवटा […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेकाे छ । नियमित एजेण्डामा मन्त्रिपरिषद् बैठक बसिरहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जनाएकाे छ । गत बिहीबार मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि शुक्रबार बस्न लागेको छ ।

मन्त्रिपरिषद्  बैठक ११ बजे

मन्त्रिपरिषद् बैठक ११ बजे बस्ने भएको छ । मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।   त्यस्तै  सत्ता साझेदार दलहरूको...

मन्त्रिपरिषद् हेरफेर चाँडै हुन्छ : श्रेष्ठ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा एकीकृत समाजवादीको निर्णय अनुसार केही दिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन् ।

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक अहिले जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको छ।

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले अहिले ११ः४५ मा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन्। शुक्रबार नै मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको...

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ। नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।...

भोलिसम्म मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको दलले मान्यता पाएसँगै सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको छ । नेपालकोको दल दर्ता नभएसम्मका लागि सत्ता गठबन्धनले मन्त्रिपरिषद् बिस्तार रोक्दै आएकोमा निर्वाचन आयोगबाट मान्यता पाएसँगै विस्तारको बाटो खुलेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार नै नयाँ पार्टीको सनाखत लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । काँग्रेस, माओवादी, […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक सोमबार साँझ ५ बजे बस्ने कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले नयाँ पत्रिकालाई बताइन् ।   विश्वासको मत लिन संसद् अधिवेशन चलिरहेकै...

मन्त्रिपरिषद् बैठक

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद् बैठक । तस्वीर, रासस