आमनिर्वाचन २०७९: अभियन्ता लामिछानेको स्वतन्त्र उम्मेदवारी

नागरिक अभियन्ता जगनाथ लामिछानेले काठमाडौं ५ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । मनोनयन दर्तापछि लामिछानेले प्रदेशलाई सशक्त बनाउन र मुलुकमा आशा जगाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

सम्बन्धित सामग्री

७ प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी

आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् । यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको य

आमनिर्वाचन २०७९: उदयपुर-२ मा कांग्रेसका राईको स्वतन्त्र उम्मेदवारी

प्रतिनिधिसभा सदस्यका लागि उदयपुर निर्वाचन क्षेत्र नं २ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा विरुद्ध नेपाली कांग्रेसका रामकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।

आमनिर्वाचन २०७९: कांग्रेस डोटीमा कांग्रेसका दुई नेताको स्वतन्त्र उम्मेदवारी

डोटीमा कांग्रेसका नेता नरेन्द्रबहादुर खड्काले प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धन विरुद्ध उम्मेदवारी दिएका छन् । खड्का डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।

आमनिर्वाचन २०७९: एमाले निवर्तमान सांसद रामवीर मानन्धरको स्वतन्त्र उम्मेदवारी

नेकपा एमालेका निवर्तमान सांसद रामवीर मनान्धरले काठमाडौं निर्वाचन क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले उम्मेदवार बनाउने विषयमा कुनै परामर्श नगरेको भन्दै मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

आमनिर्वाचन २०७९: धादिङका एमाले नेता नेत्र पौडेलले दिए स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले धादिङका नेता नेत्र पौडेलले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा उम्मेदवारी दिएका हुन् ।

आमनिर्वाचन २०७९: झापा- ५ बाट युग पाठकको स्वतन्त्र उम्मेदवारी

लेखक तथा सामाजिक अभियन्ता युग पाठक (दिपककुमार पाठक) ले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

आमनिर्वाचन २०७९: झापा- ५ बाट युग पाठकको स्वतन्त्र उम्मेदवारी

लेखक तथा सामाजिक अभियन्ता युग पाठक (दिपककुमार पाठक) ले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

आमनिर्वाचन २०७९: कांग्रेस बझाङका पूर्वसभापति सिंहको स्वतन्त्र उम्मेदवारी

नेपाली काङग्रेस बझाङका पूर्वसभापति हर्कजङबहादुर सिंहले प्रतिनिधिसभा सदस्यमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका छन् ।