पालिकाको लक्ष्य शिक्षा सुधार

बौदीकाली नवलपुर जिल्लाको पहाडी भेगमा अवस्थित गाउँपालिका हो । यस गाउँपालिकाको उत्तरमा तनहुँ, पश्चिममा पाल्पा, दक्षिणमा हुप्सेकोट र पूर्वमा बुलिङटार गाउँपालिका छन् । यहाँ स्थानीय तहको २०७९ को निर्वाचनमा नेकपा (एमाले) बाट अध्यक्षमा प्रकाश ओझा निर्वाचित हुनुभएको हो । युवा उमेरका उहाँ गाउँको विकासमा एकाग्र भएर लाग्ने प्रण गर्दै राजनीतिमा होमिनुभएको हो । अध्यक्ष ओझासँग गोरखापत्रका पत्रकार होमराज रानाभाटले गर्नुभएको कुराकानी :

सम्बन्धित सामग्री

नगरले गठन गरेको शिक्षा सुधार कार्यदलद्वारा काम सुरु

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गठन गरेको शिक्षा सुधार कार्यदलले फिल्डमा पुगेर काम सुरु गरेको छ । १५ वडा रहेको नगरपालिकाभित्रका सामुदायीक विद्यालयको अवस्था, समस्या, आवश्यकता, सुधार गर्नुपर्ने पक्षलगायतका ’boutमा विस्तृत अध्ययनका लागि शैक्षिक अभियान्ता एबं जनजागृति माबि सोल्माका व्यवस्थापन समिति अध्यक्ष सुर्य राईको संयोजकत्वमा गठित सात सदस्यीय शिक्षा सुधार कार्यदलले आफ्नो काम […] The post नगरले गठन गरेको शिक्षा सुधार कार्यदलद्वारा काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिक्षामा विज्ञहरुको सुझावः नयाँ विश्व विद्यालय, राजनीति शून्य र शिक्षा सुधार

विज्ञहरूले उच्च शिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन्।...

शिक्षामा विज्ञहरुको सुझावः नयाँ विश्व विद्यालय, राजनीति शून्य र शिक्षा सुधार

विज्ञहरूले उच्च शिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन्।...

शिक्षकलाई गाली गरेर शिक्षा सुधार हुँदैन : मन्त्री पौडेल

२८ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशन नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितीमा जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताएका हुन् । […]

नेपालको शिक्षा सुधार गर्न साढे नौ खर्ब रुपैयाँ खर्च हुँदै

काठमाडौं, माघ ३ । सरकारले नेपालको शिक्षा सुधार गर्न ९ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको विद्यालय शिक्षा क्षेत्र योजना (ईएसपी) कार्यान्वयन गर्ने भएको छ । विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गरी गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले तयार गरेको यो योजना आगामी साउन १ गतेबाट लागू हुनेछ । २०७९ सालसम्ममा नेपाललाई विकासशील […]

विद्यालय शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ३० प्राथमिकता

विद्यालय शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयले ३० प्राथमिकता अघि सारेको छ । सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्था गर्नेदेखि शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न अधिकतम...

विद्यालय शिक्षा सुधार्न यस्ता छन् शिक्षा मन्त्रालय ३० प्राथमिकता

विद्यालय शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयले ३० प्राथमिकता अघि सारेको छ । सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्था गर्नेदेखि शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न...

सार्वजनिक शिक्षा सुधार प्राथमिकतामा छ : शिक्षामन्त्री पौडेल

४ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार शिक्षा पत्रकार सञ्जालसँगको भेटमा शिक्षामन्त्री पौडेलले सार्वजनिक शिक्षा गुणस्तर बनाउने आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । मन्त्री पौडेलले भने ‘सार्वजनिक क्षेत्रलाई सुधार गर्ने पहिलो प्राथमिकतामा रहेको छ । शिक्षाक्षेत्र सुधार गर्नुको साथै शिक्षण प्रणालीलाई […]