काठमाडौं, १७ माघ । चिकित्सा शिक्षा सुधार संघर्ष समिति शिक्षा अध्ययन संस्थान (आइओएम) सँग भएको सहमति कार्यान्वयन नभएको भन्दै निरन्तर आन्दोलनमा रहेको छ । एमबीबीएस र बीडीएस दोस्रो वर्षमा अध्यनरत विद्यार्थीसँग आइओएमले गत भदौ ३१ मा दुई बुँदे सहमति गरेको थियो । जसअन्तर्गत भर्ना हुँदा तिरेको एकमुष्ट रकम फिर्ताको लागि पहल गर्ने, बेरियर सम्बन्धमा पहिलो […]