मकवानपुरको भीमफेदीमा बर्डफ्लू देखिएपछि कुखुरा नष्ट

मकवानपुरको भीमफेदी गाउँपालिकामा बर्डफ्लू देखिएपछि कुखुराहरू नष्ट गरिएको छ । गाउँपालिकाको आापचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लू पुष्टि भएसँगै त्यस क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको हो ।

सम्बन्धित सामग्री

हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ।

मकवानपुरको भीमफेदीमा बर्डफ्लू देखिएपछि कुखुरा नष्ट

मकवानपुरको भीमफेदी गाउँपालिकामा बर्डफ्लू देखिएपछि कुखुराहरू नष्ट गरिएको छ । गाउँपालिकाको आापचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लू पुष्टि भएसँगै त्यस क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको हो ।

काठमाडौंको फुटुङमा बर्डफ्लू भेटियो, पाँच हजार कुखुरा नष्ट

काठमाडौं : जिल्लाको तारकेश्वर नगरपालिका-७ फुटुङस्थित एक कुखुरा फर्ममा वर्डफ्लु भेटिएको छ। प्रहरी वृत्त बालाजुका अनुसार वर्डफ्लु भेटिएपछि करिब पाँच हजार कुखरा नष्ट गरिएको छ। घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ।यसअघि, सरकारले  चितवनको राप्ती–६ स्थित अनिता पशुपक्षी कृषि फार्म र काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा-३  गोविन्द मगरले पंक्षी पालेको स्थानलाई वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको थियो।बर्डफ्लु पक्षीबाट मानिस

चितवनमा बर्डफ्लू भेटियो, दुई हजार कुखुरा नष्ट

काठमाडौं : चितवनमा वर्डफ्लू देखिएको छ।  राप्ती नगरपालिका–६ भण्डारामा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।कुखुरा मर्न थालेपछि गत २५ नमुना संकलन गरी काठमाडौं ल्याइएको थियो। २७ गते आएको रिपोर्टमा बर्ड फ्लू पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। त्यसपछि सो फर्ममा रहेका २ हजार कुखुरा  नष्ट गरिएको जानकारी दिए। उक्त फर्मको १०० मिटर वरपर रहेका पक्षी नष्ट गर्न निर्देशन दिइसकेको पनि तामाङले बताए। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर च

नेपालमा फेरि बर्डफ्लू, मोरङमा कुखुरा नष्ट

काठमाडौं– नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । मोरङ जिल्लाको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा –५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो । कुखुरामा फेला परेको बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित […]

नेपालमा फेरि बर्डफ्लू, माेरङमा कुखुरा नष्ट

नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेकाे हो । कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेकाे जानकारी दिइएकाे छ । कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग

नेपालमा फेरि बर्डफ्लू, माेरङमा कुखुरा नष्ट

काठमाडाैं । नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हाे । कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित […] The post नेपालमा फेरि बर्डफ्लू, माेरङमा कुखुरा नष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु, हजारौं कुखुरा नष्ट गरिँदै

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थानमा हजारौंको संख्यामा कुखुरा नष्ट गरिएको छ । सो क्षेत्र त्यस वरपर करिब १२ हजार कुखुरासँगै हाँस टर्की, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताउनुभयो । तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पशु सेवा विभागले जनाएको थियो । अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले बताउनुभयो । यसैबीच बर्डफ्लु फैलिन नपाओस् भनेर विभागले सम्बन्धित सबैका लागि चारबुँदे अपिल पनि जारी गरेको छ । यस्तो छ, अपिल

हेटौँडामा २६ हजार बर्डफ्लू रोगी कुखुरा नष्ट

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी...