९ कात्तिक, काठमाडौं । म्यानचेष्टर सिटीले योङ ब्वाइजलाई हराएको छ र, च्याम्पियन्स लिगमा विजयी यात्रा कायमै राखेको छ । बुधबार राति भएको समूह चरणको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले योङ ब्वाइजलाई ३-१ ले हराएको हो । योङ ब्वाइजको घरेलु मैदानमा भएको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमै म्यानुअल अकान्जीले सिटीका लागि […]
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी हुनुभएको छ । यसअघि विसं २०७४ मा भएको निर्वाचनमा पनि उहाँले सोही जिल्लाबाट विजयी हुनुभएको थियो । संसदीय राजनीतिमा यो उहाँको तेस्रो विजयी यात्रा हो । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उहाँले ललितपुर क्षेत्र नं १ बाट विजयी हुनुभएको […]
मोरङमा नेपाली कांग्रेसको विजयी यात्रा शुरु भएको छ । मोरङको ५ (१) मा उम्मेदवारी दिएका गयानन्द मण्डल गनगाई विजयी भएपछि कांग्रेसले जित आरम्भ भएको हो । विजयी गयानन्दले १४ हजार ८...
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो विजयी यात्रा कायम राखेका छन् । प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन थापाले शुक्रबार राती सम्पन्न दोश्रो चरणको खेलमा जापानका ताकेनुउची अत्सुसीलाई पराजित गरेभने शनिबार भएको तेश्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल रहे । तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले […]
काठमाडौँ । पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ । सत्तारुढ गठबन्धनसहित पुराना दलका उम्मेदवारलाई पछार्दै नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार बलवीर थारुसहित उनको पुरै प्यानल विजयी भएको हो । वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला […]
धनगढी- रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा विजयी यात्रा शुरूवात गरेको छ । सत्तारुढ गठबन्धन सहित एमालेका उम्मेदवारहरूलाई पछार्दै नगरपालिकाको वडा नं. ५ मा वडाध्यक्षका उम्मेदवार वीरबल थारु सहित उनको पूरै प्यानल विजयी भएको हो । सार्वजनिक गरिएकाे परिणाम अनुसार वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला […]
च्याम्पियन्स लिग फुटबलमा समूह ‘इ’को खेलमा वार्यन म्युनिखले विजयी यात्रा जारी राख्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ। मंगलबार राति वार्यनले डयनामो किभलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा कायम राख्दा बार्सिलोना भने गोलरहित बराबरीमा रोकियो।पाँच खेलबाट १५ अंक बनाएको वार्यनका लागि रोवर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा लगातार नौ खेलमा गोल गरे। म्युनिखका लागि लेवान्डोस्कीले १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै‚ किंग्स कोमनले ४२ औं मिनेटमा टिमको अग्रता दोब्ब