उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, रात्रिकालीन यात्रा नगर्न आग्रह
११ असोज, काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ ।
कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ ।
खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क …