इरान रुससँग एसयु–३५ लडाकु विमान किन्न इच्छुकः इरानी कमाण्डर

एजेन्सी । रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्।

सम्बन्धित सामग्री

यूएईमा मिसाइल प्रहार हुन थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउँदै

१९ माघ, काठमाडौं । अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा युद्धपोत र लडाकु विमान पठाउने भएको छ । यमनको हुथी समूहले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउन लागेको हो । अमेरिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै यूएईको सुरक्षार्थ युद्धपोत र लडाकु विमान पठाउन लागेको जनाएको हो । यमनका इरान समर्थित […]