सैन्य तत्परता र क्षमताको प्रदर्शन गर्दै इरान, राष्ट्रव्यापी वायु सेना अभ्यास सुरु

इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास सुरु गरेको छ। सरकारी टेलिभिजनले जनाए अनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठुलो सैन्य अभ्यास हो। प्रतिवेदनमा दिइएको जानकारी अनुसार यस अभ्यासमा बम वर्षक लडाकु विमान, ड्रोन लेसर-निर्देशित मिसाइल सहित अन्य अत्याधुनिक हतियारहरूको प्रयोग गरी ड्रिलमा भाग लिइनेछ।

सम्बन्धित सामग्री