बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपासका वासिन्दा वर्षेनी जंगली जनावरको शिकार हुने गरेका छन् । वन्यजन्तुको आक्रमणबाट घरपालुवा पशु र अन्नबालीको पनि क्षति हुने गरेको हाे । यति हुँदा पनि स्थानीय वासिन्दा सामुदायिक वनमा जाने क्रम भने रोकिएको छैन । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दाको सामुदायिक वनहरुमा जाने दैनिकी नै बनेको छ […]
काठमाडौं : पछिल्लो समयमा बाघले मानिसहरूलाई आक्रमण गरेका घटनाहरू बढिरहेका छन्। यस्तो घटना धेरैजसो बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा हुने गरेका छन्। बाघको आक्रमणबाट कतिपयको ज्यानसमेत गएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाघले निम्न अवस्थामा आक्रमण गर्छ :
-आराम गरिरहेको अवस्थामा मानिस नजिक पुगेमा
-पोथीले बच्चा लुकाएको बेला मान्छे नजिक पुगेमा
-शिकार खेल्न लागको बेलामा अचानक मान्छे पुगेमा
-मान्छेहरूले निहुरिएर काम गरिरहेको अवस्थामा
-भाले लागेको र झगडा गरिरहे...