निर्वाचन आयोगबाट आधिकारिकता पाएको जनता समाजवादी पार्टी नेपाल (जसपा)को मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा दुई प्रतिवेदन पेश भएको छ । २ दिनसम्म चल्ने केन्द्रिय कार्य समितिको बैठकमा आज पहिलो दिन नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका छन् भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ–आफनो धारणा राख्नेछन् ।बैठकमा प्रदेश कमिटीको नेताहरुले