८० वर्षका केसी र युवा पुस्ताका पाठकको रोचक प्रतिस्पर्धा

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी र युवा पुस्ताका डा सूर्यप्रसाद पाठक चुनावी मैदानमा हुनुहुन्छ । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ । जीवनभर निष्ठाको राजनीति गर्दै आउनुभएका केसी र युवा …

सम्बन्धित सामग्री

पाल्पा–२ मा पाण्डे र गैरेबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको पाल्पामा आसन्न निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको विश्वास जित्न प्रयत्नरत छन् । खासगरी प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे र नेकपा एमालेका नेता ठाकुर गैरेबीच प्रतिनिधिसभा सदस्य पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । पाका, पुराना र धेरै चुनावमा अभ्यस्त पाण्डे र युवा नेता गैरेको चुनावी अभियान पनि आक्रामक छ । एमाले विभाजन नहुँदै एउटै प

सर्लाहीमा स्वतन्त्र र गठबन्धनबीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

सर्लाही । यसपालिको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नंबर १ (१) मा विभिन्न उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा धेरै उम्मेदवार भएपनि चर्चामा भने केहि मुख्य उम्मेदवार मात्र छन् । सर्लाही १ (१) मा प्रदेश सभाका लागि सत्ता गठबन्धनबाट लोसपाका उपेन्द्र महतो र स्वतन्त्र युवा उम्मेदवार चन्द्रभुषण साह (सीबी साहं) चुनावी मैदानमा आमनेसामने […] The post सर्लाहीमा स्वतन्त्र र गठबन्धनबीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलाली–४, दार्चुला र बाजुरामा धेरैको चासो

प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशका ‘हेबीवेट’ नेताहरूबीचको प्रतिस्पर्धाले यहाँका तीन क्षेत्रमा धेरैको चासो छ । रोचक प्रतिस्पर्धा हुने क्षेत्रहरूमध्ये कैलाली ४, दार्चुला र बाजुराको प्रतिस्पर्धाले धेरैको चासो बढाउने धेरेको अनुमान छ । एमालेका युवा नेता विनय शाहको विचारमा पनि ती तीनवटा निर्वाचन क्षेत्रका प्रतिस्पर्धाहरू रोचक हुन सक्छन् ।

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।एउटै दलमा लामो समय रहेका यी दुवै जना युवा पंक्तिमा लोकप्रिय मानिन्छन् । एमाले विभाजनपछि झाक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल

श्रीमतीसहित दलबल लिएर मतदाताको दैलोमा राजन भट्टराई

२४ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा निर्वाचनमा दुई युवाको रोचक प्रतिस्पर्धा हुँदैछ । लोकतान्त्रिक गठवन्धनका तर्फबाट कांग्रेस नेता गगन थापा र वाम गठवन्धनका तर्फबाट एमाले नेता डा. राजन भट्टराई यहाँका प्रतिस्पर्धी हुन् । कांग्रेसका युवा नेता यसअघि पनि चुनाव जितेका र राष्ट्रिय राजनीतिमा चर्चामा आएका व्यक्ति हुन् …