दमन र विरोधको जोडी फेरि जम्ला?

‘सभामुख महोदय, बोल्नै नदिने यो त अत्याचारै भयो’, एमाले सांसद विरोध खतिवडाले फ्लोरबाट नियमापत्ति जनाएपछि सभामुख दमननाथ ढुंगानाले ठट्यौली शैलीमा रुलिङ गरे, ‘मेरो नामै दमन, म दमन गर्छु, तपाईंको नामै विरोध, विरोध गर्नुहोस्।’ त्यसपछि संसद्मा गलल्ल हाँसो छायो। संसद्को कारबाही अघि बढ्यो। यो दृश्य हो, २०५१ सालको संसद्को। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।…

सम्बन्धित सामग्री

मुन्द्रेको कमेडी क्लब’ मा जीतूसँग दमनको ‘गठबन्धन’

काठमाडौँ – हाँस्यकलाकार जीतूले नेपाल र दमन रुपाखेतीको जोडी टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिने भएको छ । झन्डै एकदशक पश्चात यी दुईले सहकार्य गर्ने शो लाई दिनेश डिसीले निर्देशन गर्ने भएका छन् । डिसी निर्देशित कार्यक्रम ‘ट्वाक्क टुक्क’ मा अभिनय गर्ने क्रममा भेटिएका जितु र दमनले पछिल्लो समय ‘जिरे खुर्सानी’ मा सँगै […]

एक दशकपछि जितु र दमनको ‘मिलन’, मुन्द्रेको कमेडी क्लबमा सहकार्य गर्दै

काठमाडौं । हास्य कलाकार जितु नेपाल र दमन रुपाखेतीको जोडी पुनः एक भएको छ । टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा यी दुईले सहकार्य गर्ने भएका छन् । जीतु र दमनले यसको पुष्टि गरेका छन् । दिनेश डीसी निर्देशित हास्य कार्यक्रम ‘ट्वाक्क टुक्क’मा अभिनय गर्ने क्रममा जितु र दमनको भेट भएको थियो । त्यही कार्यक्रममा […]

‘मुन्द्रेको कमेडी क्लब’मा भित्रिँदै दमन

जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा हास्य कलाकार दमन रुपाखेती पनि अटाउने भएका छन् । जीतुले शोमा दमन पनि समेट्न लागेको जानकारी दिए । ‘दमनलाई पनि शोमा समेट्ने प्रयास गर्दैछु’ जीतुले भने, ‘पहिले टीभी फिक्स गरौ । त्यसपछि कलाकार र टिम सार्वजनिक गर्नेछु ।’ जीतुले अहिले सेट डिजाइन र टीभी फाइनल गर्ने काम भइरहेको बताए ।धेरै पहिले जीतु र दमन जोडीका रुपमा कलाकारितामा देखिने गर्दथे । त्यतिबेला दुबै जोडी हिट मानिन्थ्यो । पछिल्लो समय भने यी दुबै एक्लै एक्लै देख

जम्ला त दमन र विरोधको जोडी ?

काठमाडौं । ‘सभामुख महोदय, बोल्नै नदिने यो त अत्याचारै भयो’, एमाले सांसद विरोध खतिवडाले फ्लोरबाट नियमापत्ति जनाएपछि सभामुख दमननाथ ढुंगानाले ठट्यौली शैलीमा रुलिङ गरे,...