अयोध्यामा श्रीराम तिलकोत्सव: माता सीताको अभिभावकको भूमिकामा मधेशका मुख्यमन्त्री सहभागी (फोटो फिचर)

जनकपुरधाम । सीता-राम विवाह पञ्चमीअन्तर्गत आज पहिलो पटक भारतको अयोध्यामा भगवान श्रीरामको तिलकोत्सव हुँदैछ । तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री सतिश सिंह, मन्त्रीहरु, जानकी मन्दिरका छोटा महन्त रामरोषण दास र विश्व हिन्दू परिषद्को टोली अयोध्या पुगेको छ । टोलीको नेतृत्व मुख्यमन्त्री सिंहले गरेका छन् । रामसेवकपुरम् अयोध्यामा अहिले श्री राम तिलकोत्सव समारोह जारी छ । माता […]

सम्बन्धित सामग्री

चौतर्फी आलोचनापछि मधेशका मुख्यमन्त्री सिंहले हटाए आठ राज्यमन्त्री

मंगलबार मधेशका मुख्यमन्त्री सतीश सिंहले आठ जना राज्यमन्त्रीलाई जिम्मेवारीबाट हटाएका हुन् ।

बैठक सार्न सभामुखले नमानेपछि आजै विश्वासकाे मत लिँदै मधेशका मुख्यमन्त्री

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव अहिले प्रदेशसभाबाट विश्वासको मत लिइरहेका छन् ।

मधेशका मुख्यमन्त्री यादव कति सुरक्षित ?

२२ फागुन, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेपछि मधेशमा पनि सरकारको ढाँचामा फेरबदल हुने देखिएको छ । मधेशमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव मुख्यमन्त्री छन् । केन्द्रमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै जनता समाजवादी पनि नयाँ गठबन्धनमा सामेल छ । पहिले एमाले नेतृत्वकै गठबन्धन बनेका बेला मुख्यमन्त्री बनेका […]

मधेशका मुख्यमन्त्री यादवको गुनासो,गोजीबाटै दुई पटक रुपैयाँ चोरी भयो

काठमाडौं,१७ वैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रहरी समायोजन नहुँदा प्रदेशका जनता असुरक्षित बनेको र भ्रष्टाचार मौलाउँदै गएको बताएका छन् । यादवले प्रदेशका जनतामात्रै नभएर आफै पनि असुरक्षित बनेको गुनासो गरेका छन् । मिटर ब्याज पीडितको समस्या समाधान गर्न गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय समुद्घाटन समारोहमा जनकपुरधाममा  मुख्यमन्त्री यादवले गृहमन्त्री नारायणकाजी श्रेष्ठ अगाडी […]

पोखरामा भएको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री यादवद्वारा दु:ख व्यक्त

जनकपुरधाम । आज बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले दु:ख व्यक्त गरेको छ ।   मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ती जारी गरेर विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । उनले

मधेशका मुख्यमन्त्री राउत प्रदेशसभा सदस्यमा निर्वाचित

७ मंसिर, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मंगलबार मध्यरातमा सार्वजनिक मतगणनाको नतिजा अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा–१ (२) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ७ हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् । […]

निर्वाचन आयोगले माग्यो मधेशका मुख्यमन्त्री र मन्त्रीले प्रयोग गरेको गाडीको विवरण

१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मधेशका मुख्यमन्त्री, मन्त्रीहरुले चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गरेको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेश सरकार सचिवालयसँग विवरण माग गरेको छ । मुख्यमन्त्री र मन्त्री र प्रदेशसभाका विभिन्न समितिका निवर्तमान सभापतिहरुले सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राखेर निर्वाचन प्रचारमा हिँडेको उजुरी परेपछि आयोगले मुख्यमन्त्री कार्यालय र […]

साइकल भ्रष्टाचार काण्डमा परे मधेशका मुख्यमन्त्री लालबाबु राउत

काठमाडौं, १८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत साइकल भ्रष्टाचारमा परेका छन् । उनले अघि सारेको बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारले मुद्दा दायर गर्दा प्रमाणको रुपमा साइकल नै विशेष अदालतमा लगेको थियो । साइकल वितरणका लागि खरिदका लागि घोटाला गरेको आरोपपत्र दायर […]