ब्वाइफ्रेण्डले गोप्य भिडियो सार्वजनिक गरेपछि किशोरीद्वारा आत्महत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई एक युवकले आत्माहत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन् । डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई सम्बेदनशील अंग देखाउन लगाई भिडियो सामाजिक सञ्जालका ग्रुपहरुमा शेयर गरेपछी आत्महत्या गर्न बाध्य तुल्याएको आफन्तको भनाइ छ । सो ’bout प्रहरीलाई सबै जानकारी दिइसकिएको […] The post ब्वाइफ्रेण्डले गोप्य भिडियो सार्वजनिक गरेपछि किशोरीद्वारा आत्महत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फुकुओकामा २० वर्षीय युवतीले गरिन आत्महत्या

केही दिनयता जापानबासी नेपाली समुदायमा दुःखद घटना लगातार घटिरहेका छन् । पछिल्लो समय एक वर्षअघि मात्र विद्यार्थी भिसामा जापान आएकी दोलखाकी एक युवतीले आत्महत्या गरेकी छिन् । फुकुओकामा बसोबास गर्दैआएकी उनले भदौ ४ गते साँझ आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । सहकर्मी नेपाल न्यूज पोष्टले सार्वजनिक गरेको समाचार अनसार ती युवतीलृे परिवारका सदस्यसंग भिडियो …

अक्षय स्टारर ‘ओएमजी २’को ट्रेलर रिलिज - NepaliPatra

एजेन्सी । अक्षय कुमार स्टारर ‘ओएमजी २’ को ट्रेलर सार्वजनिक भएको छ । भारतीय सेन्सर बोर्डले फिल्मलाई ए सर्टिफिकेट दिएको छ । ट्रेलरमा यौन शिक्षाबारे देखाइएको छ । पंकज त्रिपाठीले कान्ति लालको भूमिका निभाएका छन् । उनका छोराको भिडियो सार्वजनिक भएपछि छोरालाई स्कुलबाट निष्कासित गरिन्छ । अनि त्यसपछि उनी डिप्रेशनमा गएर आत्महत्या गर्न खोज्छन् । […]

सेतीको खोचमा नवविवाहिताको दुर्घटना कि आत्महत्या ? (भिडियोसहित)

काठमाडौं, ३० वैशाख । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा टिकटक बनाउन लाग्दा वेपत्ता युवती पवित्रा लम्सालको स्थिति अझै अज्ञात छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । उनी नदीको खोचतिर बढेको र साथीहरुले नजान भनेको भिडियो सार्वजनिक भएको छ । दुईजना सार्थी उनी सँगै थिए । उनीहरु चिच्याएर नजान भनिरहेको सुनिन्छ । […]

सुशान्तको निधन बारे मेरो दावी गलत साबित भए पद्मश्री फिर्ता गर्छु : कंगना रनौत

कंगना रनौतले सुशान्त सिंह राजपुतको निधनका बारेमा आफूले गरेको दावी गलत साबित भए पद्मश्री पुरस्कार फिर्ता गर्ने बताएकी छिन्। गत जुन १४ मा सुशान्तको आत्महत्या पछि कंगनाले केही भिडियो सन्देश सार्वजनिक गरिन्, जसमा उनले सुशान्तको मृत्युको कारण बलिउड र त्यहाँ व्याप्त नातावाद भएको आरोप लगाएकी थिइन्। कंगनाले बलिउडलले दिएको

अनुभवसँग जोड्दै 'नेपोटिज्म' बारे बोल्दै नेपाली कलाकार

काठमाडौं : भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा नातावाद 'नेपोटिज्म' पुन: एक पटक वहसको विषय बनेको छ। उनको मृत्यु पछि अभिनेत्री कंगना रनौतले सार्वजनिक गरेको भिडियो भाइरल भएसँगै मनोरञ्जन क्षेत्रमा हावी हुने नातावाद बारे चर्चा सुरु भयो। भिडियोमा उनले भनेकी छिन्,'सुशान्तले इन्डस्ट्रीमा आफ्नो कोही ‘गड फादर’ भएका

अवैध सम्बन्धको भिडियो बनाएर ब्ल्याकमेल, लियो युवतीको ज्यान

समाजिक संजाल (फेसबुक) फेक आइडी बनाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ

हेर्दा हेर्दै सर्पले गर्‍यो आत्महत्या ! (भिडियो)

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको एक पुरानो भिडियोमा सर्पले आत्महत्या गरेको देखिन्छ । मानिसहरूले आत्महत्या गरेको घटना त सार्वजनिक भइरहेको हुन्छ तर जनावरले पनि आत्महत्या गरेको खबर पनि आएको छ ।  जनावरले ...

प्रहरीले किन दर्ता गरेन लामिछाने पत्नीको जाहेरी ?

४ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ‘मृत्युअघि रेकर्ड भएको भिडियो’ तोडमोड गरी सार्वजनिक गरेको भन्दै उजुरी दिन बुधबार निकिता पौडेल प्रहरी कहाँ पुगिन् । आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता …

अष्टमी गुरुङ प्रकरण के सेलाएको हो ? - Naya Patrika

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका वेला कम्पनीको सुपरभाइजरबाट बलात्कार भएको र त्यसपश्चात आत्महत्या गर्नुपरेको भन्ने भिडियो सार्वजनिक भएपछि दोषीलाई कारवाही प्रक्रिया निरन्तरअगाडि बढिरहेको नेपाली दूतावास युएईका द्वितीयसचिव कृष्ण अर्यालले बताएका...पूरा पढ्नुहोस् »

युएई अष्टमी आत्महत्या प्रकरणले लियो नयाँ मोड

सुपरभाइजरको बलात्कारमा परि आफू आत्महत्या गर्न बाध्य भएको भिडियो सार्वजनिक भएपछि गत महिना अबुधाबिमा भएको एक आत्महत्याको घटनाले नयाँ मोड लिएको छ । अबुधाबीमा रहेको गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गोरखाकी अष्टमि गुरुङले गत नोभेम्बर ४ तारिख कम्पनीकै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिईन्। शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन…