अनुभवसँग जोड्दै 'नेपोटिज्म' बारे बोल्दै नेपाली कलाकार

काठमाडौं : भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा नातावाद 'नेपोटिज्म' पुन: एक पटक वहसको विषय बनेको छ। उनको मृत्यु पछि अभिनेत्री कंगना रनौतले सार्वजनिक गरेको भिडियो भाइरल भएसँगै मनोरञ्जन क्षेत्रमा हावी हुने नातावाद बारे चर्चा सुरु भयो। भिडियोमा उनले भनेकी छिन्,'सुशान्तले इन्डस्ट्रीमा आफ्नो कोही ‘गड फादर’ भएका