दोलखाको जिरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिँदै जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने भएको छ । रगतको अभावका कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने तथा उपचारका लागि सदरमुकामलगायत काठमाडौँका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको हुँदा जिरीमा नै बिरामीलाई सहज तरिकाले रगत उपलब्ध गराउने उद्देश्...