अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पताल भर्ना भएको ११ औं दिनमा नानावती अस्पतालबाट डिस्चार्ज भएका हुन्।
ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको उनको श्रीमान् अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका छन्।
अभिषेकले लेखेका छन्...