काठमाडौं, साउन १५ । प्रशोधित पिउने भनेर बिक्री वितरण गरिने जार तथा बोतलका पानीको गुणस्तरमा समस्या देखिएको छ । ले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७र७८ मा अनुुगमन गरी १६५ वटा नमुना सङ्कलन गरेर परीक्षण गरिएकामा १६ वटा प्रशोधित पानीका उद्योगविरुद्ध मुुद्दा दर्ता गरेको जनाएको छ । विभागले आव २०७७र७८ मा खाद्य ऐन र […]