नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि आग्रह गरेको छ ।दुई मुलुकबीचको व्यापार सहजिकरणका लागि काठमाडौं कराँचीबीच सिधा हवाई सम्पर्क आवश्यक भन्दै चेम्बरले नेपालका लागि पाकिस्तानका राजदुत शेद हैदर शाहसँग आग्रह गरेको हो । अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल […]