पोखरा महानगरको कार्यपालिका सदस्यमा ८ जना सदस्य नै एमालेबाट निर्वाचित

पोखरा । स्थानीय तह निर्वाचनमा पोखराको मेयर गुमाएको नेकपा एमालेले नगर कार्यपालिका सदस्य निर्वाचनमा भने आठै जना सदस्य जितेको छ । बिहीबार भएको मतदानमा महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य एमालेले जितेको हो । महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिर परियार र हरिमाया विश्वकर्मा निर्वाचित भएका हुन् […] The post पोखरा महानगरको कार्यपालिका सदस्यमा ८ जना सदस्य नै एमालेबाट निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

काठमाडौंको कार्यपालिका निर्वाचन : कांग्रेसलाई बहुमत, माओवादी पनि भित्रियो

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ उम्मेदवाहरु निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । योसँगै ४२ सदस्यीय कार्यपालिकामा कांग्रेसले बहुमत हासिल गरेको छ । कांग्रेसबाट १९ […]

काठमाडौं महानगर कार्यपालिका निर्वाचन : गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा गृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गरेका थिए । नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरेका छन् । नेकपा एमा

मकवानपुरमा सवारी दुर्घटना हुँदा वीरगञ्जका दुई वडाध्‍यक्षसहित ८ जना घाइते

२० जेठ, वीरगञ्ज । मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका छन् । घाइते धमेन्द्रको बायाँ गाला र बायाँ हातमा […]

रौतहटको देवाहीगोनाही नगरपालिकाको कार्यपालिका निर्वाचनमा वाम गठबन्धन

रौतहटस्थित एक स्थानीय तहमा बाम गठबन्धन गरी कम्युनिस्ट समर्थित ८ जना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । देवाहीगोनाही नगरपालिकामा वाम गठबन्धन गरेर कम्युनिस्ट समर्थित आठैजना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।देवाही गोनाहीमा कार्यपालिका सदस्यको निर्वाचनमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका दुई, माओवादीका ३ र एकीकृत समाजवादीका ३ जना उम्मेदवार निर्वाचित भएका हुन् ।महिलातर्फ कार्यपालिकाको जिम्मे

कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित

रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।  मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन। कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् ।  त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना  रहेको निर्वाचन अ

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन्। महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर […]

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका

हेटाैंडाकाे कार्यपालिका सदस्यमा ८ जना निर्वाचित

मकवानपुर- हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन् । निर्वाचित सबै नेकपा एमालेका हुन । आज सम्पन्न मतदानबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् । निर्वाचित नगरसभा सदस्य ९७ जनाबाट ५ जना महिला र दलित तथा अल्पसंख्यक बाट ३ जना निर्वाचित गरि नगर कार्यपालिकालाई पुर्णता दिने कानुनी ब्यबस्था छ । ...

हेटाैंडाकाे कार्यपालिका सदस्यमा ८ जना निर्वाचित

मकवानपुर- हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन् । निर्वाचित सबै नेकपा एमालेका हुन । आज सम्पन्न मतदानबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् । निर्वाचित नगरसभा सदस्य ९७ जनाबाट ५ जना महिला र दलित तथा अल्पसंख्यक बाट ३ जना निर्वाचित गरि नगर कार्यपालिकालाई पुर्णता दिने कानुनी ब्यबस्था छ । ...

सहमहामन्त्रीमा देउवा समूहबाट ६ र कोइराला पक्षका २ जना निर्वाचित

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट ८ जना सहमहामन्त्री निर्वाचित भएका छन् । शुक्रबार आएको मत परिणामबाट संविधानमा व्यवस्था गरिएको ८ वटा क्लस्टर अनुसार काँग्रेसमा सहमहामन्त्री विजयी भएका छन् । योसँगै खस आर्य, दलित, आदिवासी जनजाति, महिला, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्र गरी सबै वर्ग र समूदायका मान्छे काँग्रेसको पदाधिकारी तहमा पुग्न सफल भएका छन् । काँग्रेसको नयाँ विधान अनुसार ८ जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । यसअघि एक जना सहमहामन्त्री मनोनित गर्ने व्यवस्था थियो । १४ औं