सिमकोट – खार्पुनाथ गाउँपालिकाले एक वर्षमा कार्यालय प्रयोजनका लागि प्रयोग गरेको इन्टरनेट सेवाको शुल्क चर्को तिरेपनि सेवा गुणस्तरहीन भएको जनाएको छ। वल्र्डलिंक कम्यूनिकेशन प्रालिको इन्टरनेट सेवा प्रभावकारी रुपमा काम नगर्दा कार्यालयलाई काम गर्न समेत कठिन भएको हो। गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले वल्र्डलिंकलाई वार्षिक चौबीस लाख रुपैयाँ इन्टरनेट सेवा उपभोग गरे बापत शुल्क […]