१२ किलो टिमुरे सडकमा यात्रु बस सञ्चालन हुदाँ स्थानीय खुसी

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको बजेटमा निर्माण भएको सिन्धुपाल्चोकको १२ किलो–टिमुरे–रतनकोट सडक खण्डमा दशै सुरु हुना साथ नियमित रुपमा यात्रुवहाक बस सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् । तत्कालिन सडक डिभिजन कार्यालय दोलखा मार्फत सडक निर्माणको प्रक्रिया सुरु भए पनि मुलुक संघियतामा गइसके पछि भने उक्त सडक निर्माण सम्पन्न गर्ने जिम्मेवारी बागमती प्रदेश सरकारको भौतिक […]

सम्बन्धित सामग्री

चौरजहारी नगरपालिकामा नगर बस सञ्चालन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन् । नगर क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याउन नगरपालिकाले तीन महिनाअघि नगर बस सञ्चालनमा ल्याएको थियो । यसअघि हिँडेर तथा अन्य सवारीसाधनमार्फत महंगोमा यात्रा गरिरहेका स्थानीय अहिले सहुलियत भाडादरमा यात्रा गर्दा दंग छन् । नगर बस सञ्चालनपछि यात्रामा निकै सहजता भएको स्थानीय गोविन्द घर्तीले बताए ।