९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ पुनरुत्थान सुरु

१९९० सालको भूकम्पपछि हराएको जयबागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर काठमाडौं महानगरपालिका–८ ले पुनरुत्थान सुरु गरेको छ । फल्चा पुनर्निर्माणका लागि वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले...

सम्बन्धित सामग्री

जलविद्युत् आयोजनाले उठिबास

रामेछाप : उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, जलविद्युत् आयोजनाहरूले आयोजना निर्माणका लागि सामग्री ल्याउन मनलागी रूपमा सडक ठूलो बनाउँदा बस्नेतको घर पहिरोले तानेको छ। दुःख गरेर बनाएको घर नै पहिरोले तानेपछि बस्नेतलगायत उहाँका परिवारकै भोक र निद्रा हराएको छ। जलविद्युत् आयोजनाले विभिन्न आश्वासन दिएर जथाभावी खनेको सडकका कारण बस्नेतको भूकम्पपछि बनाएको टहरा पहिरोले तानिसकेको छ भने अहिले बसिर

मूर्तिको सुरक्षामा फलामे बार

विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरबाट २०७६ मंसिर १ मा अष्टबाहु नारायण (विष्णु) को मूर्ति चोरी भयो । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त मन्दिर परिसरको सत्तल पुनर्निर्माणको क्रममा हनुमान र अष्टबाहु नारायणको मूर्ति झिकेर बाहिर राखिएको थियो । सोही क्रममा मूर्ति चोरी भएको हो । भूकम्पपछि क्षतिग्रस्त मन्दिर सुरक्षाका लागि २४ सै घण्टा सशस्त्र प्रहरी खटिने गरेकोमा सुरक्षा घेराबाटै मूर्ति चोरी हुनुलाई अस्वाभाविक मानिएको छ । हराएको मूर्ति अझै भेटिएको छैन ।