अनेरास्ववियुले रुपन्देहीमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलायो (भिडिओ)

रुपन्देही । शुक्रबार काठमाण्डौंमा दुई युवाको प्रहरीद्वारा मारिएको विरोधमा अनेरास्ववियु रुपन्देहीले राँके जुलुश, प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्लादहन गरेको छ । बुटवल बहुमुखी क्याम्पसबाट निकालिएको जुलुसपछि विद्यार्थीहरुले पुत्ला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेर दुई विद्यार्थीलाई गिरफ्तार गरेपछि आक्रोशित विद्यार्थीले प्रहरी गाडिमाथि आक्रमण गरेका छन् । प्रहरीको गाडीमा […]

सम्बन्धित सामग्री

सिरोहिया पक्राउको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाइयो

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाइएको छ । सिरहाको मिर्चैयास्थित कटारी चोकमा चक्काजाम गर्दै नागरिक समाज, मिर्चैयाको आव्हानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको हो । सरकारले प्रतिशोध साँध्न सिरोहियालाई पक्राउ गरेको भन्दै बिहान ९ बजेदेखि एक घण्टा सडक […]

गृहमन्त्रीलाई प्रश्न: तपाईं नेपाली हो कि भारतीय?

सत्ता गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि आक्रोशित अनेरास्ववियूले आइतबार गृहमन्त्रीको पुत्ला जलाएका हुन्। दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाँही कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आक्रोश पोखे।

सत्ता गठबन्धन दलकै भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन

सत्ता गठबन्धन नेकपा(एस)को भ्रातृ संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि नेकपा(एस) निकट अनेरास्ववियुले सोमबार मिनभवनस्थित नेपाल कमर्स क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

सत्ता गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक

नेकपा एसनिकट अनेरास्ववियूले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग्दै नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । सोक्रममा प्रदर्शनकारीले उनको पुत्लासमेत जलाएका छन् । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसअगाडिको प्रदर्शनमा प्रहरीले सामान्य बल प्रयोग गरेको छ । भारतीय प्रधानमन्त्री र अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध नबोल्न विज्ञप्ति जारी गरेको भन्दै उनीहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् । […]