न्युज अफ नेपाल, हेटौंडा । हिमाली जिल्लाका चिसो ठाउँमा स्याउ फल्नु नौलो कुरा भएन । तर, पछिल्ला दिनमा भने हिमालनजिक र पहाडी बस्तीमा पनि स्याउ खेतीले सफलता पाएको छ । सामान्यतः स्याउलाई आवश्यक पर्ने हावापानी हिमालमा पाइने गर्छ । तर, हिमाल र पहाड क्षेत्रमा फल्ने स्याउ तराई क्षेत्रमा पर्ने हेटौंडामा पनि फल्न थालेको छ । […]