दाङमा खसी बोकाको खरिद मूल्य निर्धारण

दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी रु १५ र बोकाको खरिद मूल्यमा रु ४५ ले वृद्धि गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य रु ५६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० निर्धारण गरेको छ । त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको

सम्बन्धित सामग्री

खाद्यले तोक्यो खसी बोकाको मूल्य

दाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लामा खसी बोका खरिदका लागि मूल्य निर्धारण गरेको छ । खरिद गरेर काठमाडौं पठाउनका लागि मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिले मूल्य निर्धारण गर्ने गर्छ । बुधबार बसेको बैठकले मूल्य निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुुनारले […]

राइनासमा खसी बोकाको मासुको मूल्य निर्धारण

लमजुङ–  राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ ।  चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरूपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो ।  नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य […]

राइनासमा दसैँभर खसी-बाेकाकाे मासु प्रतिकिलाे ६ सय रुपैयाँ

लमजुङ – राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुसी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलाे ६ सयमा बेच्न नगरपालिकाले मूल्य ताेकेकाे हाे । नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम […]

खाद्यका खसीबोकाको मूल्य निर्धारण

दसैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैंका लागि खसी र बोकाको मूल्य निर्धारण गरेको छ ।कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसीबोकाको मूल्य दसैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा […]

सरकारले ६ सय ४० रुपैयाँ प्रति किलोका दरले खसीबोका बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा उपभोक्तालाई उपलब्ध गराउने खसी बोकाको मूल्य निर्धारण गरेको छ । शुक्रवार मूल्य निर्धारण गरिएको र शनिवारदेखि खसीबोकाको बिक्री शुरू गरिने कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार खसी बोकाको मूल्य प्रति केजी ६ सय  ५० रुपैयाँ कायम गरिएको छ । जसमा उपभोक्ताले १० रुपैयाँ प्रति केजी छुट पाउने छन् । दशैंमा खसी तथा बोका कम्पनीबाट खरिद गरे ६ सा ४० रुपैयाँ प्रति किलोमा नै पाइने सूचना अधिकारी न्यौपानेले बताइन् । खसीबोकाको मूल्य गत वर्षभन्दा...

आफूले रोजेको मासुको मूल्य प्रतिकेजी १३ सयसम्म

मासु व्यवसायीहरूले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरूले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)को मूल्य रु एक हजार ३०० निर्धारण गरिएको हो । …

व्यवसायीले गरे मासुको मूल्य निर्धारण, कस्तो मासुको कति?

मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्। जसअनुसार आन्द्राभुँडीसहितको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएको मासुको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य एक हजार ३०० निर्धारण गरिएको हो। यस्तै कुखुराको […]

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण

मासु व्यवसायीहरुले दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।

जीउँदो खसी, बोकाको मूल्य निर्धारण

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।