दाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लामा खसी बोका खरिदका लागि मूल्य निर्धारण गरेको छ । खरिद गरेर काठमाडौं पठाउनका लागि मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिले मूल्य निर्धारण गर्ने गर्छ । बुधबार बसेको बैठकले मूल्य निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुुनारले […]