न्यायाधीशसँग घुस लेनदेनको अडियोप्रति नेपाल बारको ध्यानाकर्षण

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायाधीश घुस प्रकरणले नागरिकको अन्तिम विश्वास रहेको न्यायपालिकाको छवि धुमिल पार्ने काम भएको भन्दै निन्दा गरेको छ । बारले आज विज्ञप्ति जारी गरी न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीबाट भएको भनिएको त्यस्तो कार्यप्रति निन्दा गरेको हो । “न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको निम्ति यस एसोसिएसनले सदैव पहरेदारी गरी...

सम्बन्धित सामग्री

बारको आन्दोलन र महाभियोग प्रस्तावको औचित्य पुष्टि भयोः दिनेश त्रिपाठी

काठमाडौं, ९ असार । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नेपाल बारको आन्दोलन र संसदमा दर्ता भएको महाभियोग प्रस्तावको औचित्य पुष्टि भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, “न्यायाधीश र वकिलबीच दुई करोड घुस डिलको अडियो चोलेन्द्रशमशेर राणाले न्यायालयभित्र […]

न्यायाधीश अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग

काठमाडौं– नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको अधिकारिकता र सत्य तथ्य व्यहोरोको छानबिन गरी त्यसमा कोही कसैको संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको हो । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका नेपाल बारको प्रमुख […]

अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्य तथ्य व्यहोरोको छानबिन गरी त्यसमा कोही कसै संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको छ । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका नेपाल बारको […] The post अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न नेपाल बारको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.