फुटसलमा एनएसजेएफ विजयी

बेल्जियममा रहेको नेपाली समुदायद्वारा स्थापित अन्नपूर्ण ब्रसेल्स क्लब (एबीसी) र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)बीचको मैत्रीपूर्ण फुटसलमा एनएसजेएफ विजयी भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको खेलमा एनएसजेएफले एबीसीलाई ५–४ गोलले हरायो ।

सम्बन्धित सामग्री

राजवंशी तेस्रोटक एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कोषाध्यक्षमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पुर्व अध्यक्ष निरञ्जन राजवंशी पुनः विजयी भएका छन् । इटलीको रोममा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस) को ८४औं विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्रतिद्धन्दी मंगोलियाका चुल्तेन ओड्गोनबाटार […]

अन्नपूर्ण ब्रसेल्ससँगको मैत्रीपूर्ण फुटसलमा खेलकुद पत्रकार मञ्च विजयी

काठमाडौं । मैत्रीपूर्ण फुटसलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले अन्नपूर्ण ब्रसेल्स क्लबलाई ५–४ गोलले पराजित गरेको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजय व्यहोरेको हो । पत्रकार मन्चको जितमा बासु अवाल र दिल तामाङले समान दुई गोल गरे । अभिनव जोशीको […]

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाही सम्मानित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत २८ पुसमा सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी भएकी उनलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद १ लाखसहित सम्मान गरेको हो