राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाही सम्मानित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत २८ पुसमा सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी भएकी उनलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद १ लाखसहित सम्मान गरेको हो

सम्बन्धित सामग्री

बौद्धमा ‘सिएमएस फिजियोथेरापी सेन्टर’

काठमाडौं । बौद्ध टुसालमा ‘सिएमएस फिजिथेरापी सेन्टर’को सञ्चालनमा ल्याएको छ । विशेष गरी स्पोर्टस इन्जुरीलाई आकर्षण गर्ने उद्देश्यका साथ शनिवार सेन्टरको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । सेन्टरको उद्घाटन चर्चित खेलाडी राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय महिला भलिबल टिम कप्तान अरुण शाही, सदस्य पुनम चन्द, कामना विष्टको उपस्थिति […]

पल्सर स्पाेर्टस अवार्ड : महिला भलिबल टिम वर्षको उत्कृष्ट घोषित

२८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिम वर्ष २०७६ को उत्कृष्ट टिम घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टिमले टिम अफ दि …