पेट्रोलको मूल्य स्वचालित गराउने तयारी : लागू हुँदा भाउ कति धेरै चर्केला?

काठमाडौं : पेट्रोलिमय पदार्थको मूल्य स्वचालित गराउने प्रस्ताव अगाडि सारिएको छ। स्वचालित मूल्य प्रणाली लागू भएको थियो भने आजको दिनमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ८२ रुपैयाँ हुन्थ्यो। अहिले पेट्रोलको मूल्य १ सय ५५ रुपैयाँ छ। मन्त्रिपरिषदमा पुगेको यो प्रस्ताव लागू भयो भने उपभोक्ताले अहिलेको अवस्थामा महँगोमा इन्धन किन्नुपर्ने…

सम्बन्धित सामग्री

मट्टीतेल र डिजेलको भाउ घटाउँदा घटेर आएको पेट्रोलको मूल्य किन उस्तै ?

काठमाडौं । आज इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो । त्यहीअनुरुप नेपालमा पनि मूल्य समायोजन गर्ने तयारी भयो । नेपाल आयल निगमले भारतबाट घटेर आएकै अनुपातमा नेपालमा पनि इन्धनको मूल्य घटाउने अनुमान गरिएको थियो । तर आयल निगमको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा मात्रै प्रतिलिटर १० […]