कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रवार हामफालेर दुई युवा युवतीले आत्महत्या प्रयास गरेका छन्। नगरपालिकाको वडा नं २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र १९ वर्षीय रेणु चौधरीले सिँचाइको नहरमा हाम फालेर आत्महत्याको प्रयास गरेका हुन्।
युवकसँगै नहरमा हाम फालेर ...