प्रदेश सांसद गुरुङद्वारा राजीनामा, केही गर्न नसकेको गुनासो

उनले देश र जनताको पीरमर्का राम्ररी बुझेको भए पनि आफूले केही गर्न नसकेको गुनासो गरेकी छन्।