धितोपत्र बोर्डले माग्यो कर्मचारी(सूचनासहित)

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो । जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । बोर्डले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक […]

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड तत्काल सार्वजनिक सेयर निष्कासनको अनुमति नदिने

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन (आइपिओ) सेयर स्वीकृति रोक्ने निर्णय गरेको छ । बिहीबार बसेको धितोपत्र बोर्डको अनौपचारिक बैठकले सार्वजनिक निष्कासनको सेयर रोक्ने निर्णय गरेको हो । बोर्डको यो निर्णयसँगै हकप्रद सेयर,...

केयर रेटिङस् नेपाललाई धितोपत्र बोर्डले गर्‍यो कारबाही

काठमाडौं– नेपाल धितोपत्र बोर्डले स्वार्थ बाझिने रेटिङ गरेको भन्दै केयर रेटिङस् नेपाललाई कारबाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको हो । नियमविपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो । विशाल […]

हाइड्रोपावर कम्पनीको सेयर संरचना अध्ययन गर्दै धितोपत्र बोर्ड

२७ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत समूहको संगठित संस्थाहरूको सेयर संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ । १९ चैतमा बसेको बोर्ड बैंठकले उक्त निर्णय गरेको बोर्डले जनाएको छ । धितोपत्र बोर्डको सञ्चालक बोर्डमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको बोर्डले जनाएको छ । जलविद्युत […]

धितोपत्र बोर्डले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने भएको छ । बोर्डले धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन वा सुरक्षण प्रदान गर्न यस्तो व्यवस्था गर्न लागेको हो । बिहीबार आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्ड यस्तो योजना सुनाएको हो । क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी यसै वर्षभित्र कार्यान्वयनमा समेत ल्याउने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।यस्त

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा नीतिगत समस्या

केही महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन बनेको छ । बोर्ड नेतृत्वविहीन बन्दा महिनौंदेखि बोर्डले गर्दै आएका काम–कारबाही ठप्प भएका छन् । हुन त अध्यक्षका लागि शुक्रबार पाँच जनाको नाम सिफारिस गरिसकिएको छ, तर अहिलेसम्मको अवस्था हेर्ने हो भने बोर्डको अध्यक्ष नहुँदा यसले बहुआयामिक रूपमा असर पारेको छ । एक त महिनौंदेखि प्राथमिक सेयर निष्कासन हुन पाइरहेको […]

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहिबार एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत ११ कात्तिकमा एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको […]

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन मागियो, यसअघिको आवेदन रद्द

काठमाडौँ– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले विहीबार एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको […]

धितोपत्र बोर्ड र सेयर बजारमा आन्दोलन गर्ने समूहबीच सहमति

धितोपत्र बोर्ड र सेयर बजारमा आन्दोलन गरिरहेको समूहबीच सहमति भएको छ । सेयर बजारका केही लगानीकर्ताहरुले पूँजीबजार सुधार संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रेका थिए । धितोपत्र बोर्डले समितिले पेश गरेको मागलाई ५ कार्यदिनभित्र नियम अनुसार बोर्डले अगाडि बढाउने सहमति भएको छ । संघर्ष समितिले अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा सहितको १८ वटा बुँदा माग राखेर आन्दोलनमा उत्रेका थिए ।