नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ३ जनालाई पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार एआईजी धीरजप्रताप सिंहलाई केन्द्रिय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिएको छ । सिंह यसअघि पनि ब्यूरोमा कार्यरत थिए । कार्य विभागमा कार्यरत रबिन्द्रबहादुर धानुकलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । प्रदेश समन्वय विभागमा वसन्तकुमार पन्तलाई पदस्थापन गरिएको छ । एआईजी पन्त आईजीपी शैलेश थापाका ब्याचमेट हुन् । उनी आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।बिहीबार बिहान मन्त