काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा प्रमाण मिसिल झिकाउन आदेश गरेको छ । न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार सुनुवाइ गर्दै पूर्वगृहमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझीसहित उच्च पदाधिकारीविरुद्ध चलेको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश दिएको हो । संगठित गिरोह खडा गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन भूमिका खेलेको दाबीसहित चलेको मुद्दामा अन्तिम […]