१५ वर्षदेखि शरीरमा पाइप : 'दुई छाक खाने अन्न छैन, अपरेसनको खर्च कसरी गरौं ?'

जन्मेको एक महिनामा समुन्द्रको टाउकोमा पानीको फोका निस्क्यो । बिस्तारै बढ्दै जान थाल्यो । हुर्कने बढ्ने बालक उठेर हिँड्न सकेनन् । ५ वर्षको उमेरसम्म पनि उनी उठेर हिड्न नसक्ने अवस्थामा थिए । घरको आँगनमै पटक-पटक लड्थे ।

सम्बन्धित सामग्री

भक्तपुरमा मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी

काठमाडौँ- विभिन्न स्थानमा पाइपलाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । अरनिको राजमार्ग खण्डको सूर्यविनायक बाराही चोकबाट जगाति हुँदै सूर्यमढीसम्मको खानेपानीको पाइपलाइन विस्तार तथा जडान कार्य गर्न अनुमानित खर्च […]

महंगो दसैं : खर्च धान्नै धौ धौ

काठमाडौं बनस्थलीका रामशरण बजगाईंलाई ‘दसैं खर्च कसरी पु-याउने ?’ भन्ने चिन्ता छ । २८ वर्षदेखि बालाजु औद्योगिक क्षेत्रभित्रको ह्युम पाइप कारखानामा श्रमरत बजगाईंलाई चामल, आँटा मैदा, गेंडागुडी मरमसला र मासुको भाउ अचाक्ली बढेपछि ‘दसैं खर्च कसरी पु¥याउने ?’ भन्ने चिन्ताले सताएको हो । हरेक दिन बिहान साढे ९ देखि साँझ ५ बजेसम्म मजदुरी काम गर्दा […] The post महंगो दसैं : खर्च धान्नै धौ धौ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतदेखि पाइप लाइनबाट डिजेल ल्याउँदा पाँच अर्ब जोगियो

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट तीन वर्षको अवधिमा २८ लाख ९२ हजार ४२९ किलोलिटर डिजेल भित्रिएको छ । जसबाट पाँच अर्ब रुपैयाँ बचत भएको छ । नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका अनुसार भारतबाट पहिले डिजेल आयात गर्दा लाग्ने खर्च मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन बनेसँगै बचत भएको हो । उक्त पाइप...

‘सोझै खरिद गर्दा प्रतिस्पर्धा सीमित हुन गई खरिद कार्य मितव्ययी भएको छैन’

खोटाङ– खोटाङको साकेला गाउँपालिकामा खरिद प्रक्रिया मितव्ययी नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा खानेपानी पाइप, रङरोगन, सडक स्तरोन्नति, वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम सोझै गराएर खर्च लेखेको उल्लेख गरेको छ । ‘सोझै खरिद गर्दा प्रतिस्पर्धा सीमित हुन गई खरिद कार्य मितव्ययी भएको छैन,’ […]

घाइते श्रमिकलाई मंगलमको उपचार खर्च सहयोग

काठमाडौं (अस) । सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधी खर्च उपलब्ध गराएको छ । १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा क्रियाशील चौधरीको भदौ ११ गते काम गरिरहेकै अवस्थामा करेन्ट लागी तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए । मंगलम पाइप प्रयोगको काम गर्दै आएका घाइते चौधरीलाई उपचार खर्चका लागि उक्त रकम सहयोग गरिएको मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले बताए ।

‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’

काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप र ग्रिटिङ्ग्स उत्पादक तथा पोलिमर पाइपिङ उत्पादक र निर्यातकर्ता मंगलम इन्डष्ट्रिजले प्लम्बरहरुको लागि सुरु गरेको मंगलम केयर अन्तर्गत ‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’ को सुरुवात गरेको छ । मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्त सम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा ५ हजार औषधी खर्च व्यहोर्ने भएको छ । मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले मंगलम पाइप्सको लागि प्लम्बरहरु टेक्निसियन मात्

म्याग्दीमा हावाबाट बिजुली निकालियो

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको लभ्लीहिलमा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको छ। काठ,जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले बताए। यसमा करिब एक लाख खर्च लागेको छ।

दुई महत्त्वपूर्ण पाइप लाइन निर्माणमा सहमति

इन्धन ढुवानीमा ठुलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ ।